Powered By: i-Tech Nepal

WELCOME !

रेडियो तनहुँ ९७.२ मेगाहर्ज तनहुँ सुचना समाज सहकारी सस्था लिमिटेडद्धारा सञ्चालीत सहकारी रेडियो हो ।  तनहुँ जिल्ला कै पहिलो एक हजार वाटको रेडियो स्टेशन , यस रेडियोले १७ भन्दा बढी जिल्लाका स्रोतालाई स्वस्थ मनोरञ्जन र बिविध खाले सुचना मुलक सामाग्री पस्कदै मन जित्न सफल भएको छ ,साथमा हाम्रो वेभ साईड www.radiotanahun.com बाट बिश्वको जुन कुनैै कुनाबाट पनि हामीलाई सुन्न सकिने छ । जसले हामीलाई गर्भका साथ हाम्रो पहुच बिश्व ब्यापी रहेको दावाका साथ भन्न सक्छौ । चुस्त दुरुस्त ब्यबस्थापकिय पक्ष र प्रसारणको ब्यापकताले हामी ब्यबसायीकता हासील गर्न सफल छौ ।
कला ,सस्कृति , भाषा , र बालक बृद्ध युवा सबैको लागी सुहाउने खालका कार्यक्रमको संयोजनले रेडियोले सहजै श्रोताको मन  जित्न सफल रहेको छ । अत्याधुनिक प्रबिधिको रेडियो ट्रान्समिटरले हामीलाई प्रसारण क्षेत्रको ब्यापकतालाई बढाई धेरै भन्दा धेरै श्रोताको मनको साथीको रुपमा परिचित हुन सफल रहेको छ ।

PROGRAM SCHEDULE

    News & Events

    • गामीछाक्रामा सांस्कृतिक कार्यक्रम सम्पन्न
      गामीछाक्रा युवा क्लव राईपुरले आयोजना गरेको भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत आज (आइतबार) सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चुडामणि खनालले युवाहरुलाई अगाडी बढाउनको लागी आफू सदा तत्पर रहेकाले युवाहरु कुलतमा नलागी गाउ र राष्ट्र विकासका लागी लाग्नुपर्ने बताए । त्यस्तै खनालले राजनितिक क्रान्ति धेरै भएको भन्दै अवको पालो आर्थिक क्रान्तिको समय आएकाले सवै जनता अव गाउको विकास गरि राष्ट्र विकासको लागी लाग्नुपर्ने बताए ..ReadMore

    • रेडियो तनहुँ को सञ्चालनका लागि विभिन्न सल्हाकार एवं उपसमिति गठन
      ..ReadMore

    ARCHIVES