एनआईसी एशियाको कार्यबाहक सिइओमा रोशनकुमार न्यौपाने

एनआईसी एशिया बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । चैत २ गते सम्पन्न बैंक सञ्चालक समितको ३४५ औं बैठकले न्यौपानेलाई कामु प्रमुख कार्यकारी तोक्ने निर्णय गरेको हो ।

न्यौपाने यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत रहेका थिए । शुक्रबार बसेको सञ्चालक समिति बैठकले लक्ष्मण रिसालले फागुन २३ गते सञ्चालक समितमा पेश गरेको राजीनामा समेत स्वीकृत गरेको छ । 

चार बर्ष अवधिको कार्यकाल रहेपनि सञ्चालक समितिसँग व्याजदरको विषयमा विवाद उत्कर्षमा पुगेपछि प्रमुख कार्यकारी अधिकृतबाट रिसालले राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस

एनआईसी एशियाको कार्यबाहक सिइओमा रोशनकुमार न्यौपाने

तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको १० औँ सस्करणको खैरेनिटार महोत्सव सम्पन भएको छ

एनआईसी एशियाको कार्यबाहक सिइओमा रोशनकुमार न्यौपाने

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावितलाई निशुल्क सीपमूलक तालिम दिएकाे छ । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर

एनआईसी एशियाको कार्यबाहक सिइओमा रोशनकुमार न्यौपाने

हिमालय ऊर्जा विकास कम्पनीले पनि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले चैत २४ गते हिरा बैंकेट नयाँ बानेश्वरमा अाह्वान