प्रतिनिधिसभाको उपसभामुखमा एमालेकी तुम्बाहाम्फे निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् ।

शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको मतदानमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गर्दै तुम्बाहाम्फे उपसभामुख बनेकी हुन् ।

तुम्बाहाम्फेको पक्षमा २०१ मत पर्‍यो भने विपक्षमा ५८ मत परेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक अब यही चैत १२ गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभाको उपसभामुखमा एमालेकी तुम्बाहाम्फे निर्वाचित

रेडियो तनहुँ ९७ दशमलब २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद समजासेवी प्राध्यापक डाक्टर चन्द्र बहादुर थापालाई नागरिक अभिनन्दन गरिएको छ । दशैँ

प्रतिनिधिसभाको उपसभामुखमा एमालेकी तुम्बाहाम्फे निर्वाचित

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति

प्रतिनिधिसभाको उपसभामुखमा एमालेकी तुम्बाहाम्फे निर्वाचित

नेपाली कांग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने