ओमले आफ्ना सेयरधनीहरुलाई करिब १८ प्रतिशत बोनस दिने,बैंकको अध्यक्षमा पुनः गोशली

ओम डेभलपमेन्ट बैंकको शनिबार पोखरामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई करिब १८ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ

बैंकको ११औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष सुशीलकुमार गोशलीले गत आर्थिक वर्षमा १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गर्दै १४ अर्ब ५ करोड कर्जा लगानी गरेको जानकारी गराए ।

यस अवधिमा बैंकले ३९ करोड ४४ लाख खुद मुनाफा गरेको जनाएको छ ।

बोनस सेयर वितरणपछि चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बैंकको अध्यक्षमा पुनः गोशली चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

ओमले आफ्ना सेयरधनीहरुलाई करिब १८ प्रतिशत बोनस दिने,बैंकको अध्यक्षमा पुनः गोशली

सांग्रिला डेभलपमेन्ट बैंकको १४ औँ बार्षिक साधरण सभा सम्पन्न भएको छ । साधारण सभाले बैकको संञ्चालक समितिको अध्यक्षमा अच्युत प्रसाद प्रसाइलाई चयन

ओमले आफ्ना सेयरधनीहरुलाई करिब १८ प्रतिशत बोनस दिने,बैंकको अध्यक्षमा पुनः गोशली

“आर्थिक , सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण ” भन्ने मुल नाराकासाथ  तनहुँ

ओमले आफ्ना सेयरधनीहरुलाई करिब १८ प्रतिशत बोनस दिने,बैंकको अध्यक्षमा पुनः गोशली

यहि पुस ९ गते देखि  शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८