माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको आइपीओ आउदै

लामो समयको विवाद अनि रस्साकस्सी पछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको छ । धितोपत्र बोर्डमा सेयर निष्काशनका लागि आवेदन दिएको कम्पनीले बोर्डले माग गरेका कागजात उपलब्ध गराई बोर्डको स्वीकृति पाए लगत्तै चैत भित्रमा सेयर निष्काशन गरिसक्ने तयारी थालेको छ ।

कम्पनीका अनुसार धितोपत्र बोर्डले माग गरिएको अधिकांस कागजात बुझाई सकिएको छ । बोर्डले पठाएको कमेण्टको पनि केही दिनमा जवाफ पठाउने कम्पनीको योजना छ । सो पश्चात बोर्डबाट सेयर निष्काशनको अनुमति पए पछि चैत भित्रमा नै सेयर निष्काशन गर्ने योजना कम्पनीले बनाएको हो ।

४५६ मेगावाटको जलविद्युत आयोजनाले स्थानीयबासीका लागि १० प्रतिशतले हुने १ करोड ५ लाख कित्ता तथा सर्वसाधारणका लागि १५ प्रतिशतले हुने १ करोड ५८ लाख कित्ता सेयर निष्काशन गर्नेछ । स्थानीयबासीले कम्पनीको सेयरमा ३० कित्ताभन्दा माथि र सर्वसाधारणले १० कित्तादेखि माथि आवेदन गर्न पाउने व्यवस्था गर्न लागिएको बुझिएको छ

प्रतिकृया दिनुहोस

माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको आइपीओ आउदै

प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापन प्रमुख सञ्चालन अधिकृत(सीओओमा)दिनेश थकाली नियुक्त हुनुभएको छ । थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु

माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको आइपीओ आउदै

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार

माथिल्लो तामाकोशीको २ अर्ब ६३ करोडको आइपीओ आउदै

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने