भिमाद नगरपालिका मेयर कप सुरु

बुधबारदेखि प्रथम भिमाद नगरपालिका मेयर कप सुरु भएको छ । भिमाद नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनमा भिमाद रंगशालामा सुरु कपको उद्धघाटन खेलअन्र्तगतको वडास्तरिय भलिबल प्रतियोगितामा भिमाद वडा नम्बर ४ विजयी भएको छ यस्तै २ सय मिटरको छात्रछात्र एथ्लेटिक्सको पहिलो चरणको खेल सम्पनन भएको छ । पहिलो चरणको खेलबाट ६/६ जना दोस्रो फाइनल प्रवेश गरेका छन् । फाइन खेल बिहीबार बिहान ८ बजेपछि हुनेछ । मेयर कपमा वडास्तरि भबिलबल प्रतियोगिता, माध्यमिक बिद्यालयस्तरि छात्रछात्रा भलिबल प्रतियोगिता र १ सय, २ सयर ४ सय मिटरको एथ्लेटिक्स हुनेछ । वडा स्तरिय भलिबलमा ९ टिम सहभागि छन् । यस विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । ९ टिम सहभागि बिद्यालयस्तरिय छात्र भलिबलमा पहिलो हुनेले १७ हजार, दोस्रोले १२ हजार र तेस्रोले ७ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र पाउने जनाईएको छ । यस्तैगरि छात्रा भलिबलमा १६ टिमको सहभागिता छ । यो स्पर्धामा पहिलो हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

भिमाद नगरपालिका मेयर कप सुरु

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको

भिमाद नगरपालिका मेयर कप सुरु

शुक्लागण्डकी महोत्सवमा सोमवार देखि खुल्ला भलिबल प्रतियोगिता शुरु हुने भएको छ । भलिबल प्रतियोगीतामा १७ टीमको सहभागीता रहेको जनाइएको छ । खुल्ला भलिवल

भिमाद नगरपालिका मेयर कप सुरु

विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १विकेटको सनसनीपूर्ण जित निकालेकाे छ । जितसँगै नेपालको एक दिवसीय