कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, सांसदहरुको बैठक बोलाइयो

नेपाली कांग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबार (भोलि) फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उनले बताए ।

त्यसपछिमात्र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, सांसदहरुको बैठक बोलाइयो

रेडियो तनहुँ ९७ दशमलब २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद समजासेवी प्राध्यापक डाक्टर चन्द्र बहादुर थापालाई नागरिक अभिनन्दन गरिएको छ । दशैँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, सांसदहरुको बैठक बोलाइयो

प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, सांसदहरुको बैठक बोलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति