प्रथम थामडाडा सास्कृतिक महोत्सबमा भोली ज्योति मगर को प्रस्तुती रहने

राइपुर साखेमा आयोजित  प्रथम थामडाँडा साँखे  सास्कृतिक महोत्सवको  चौथो दिन आज सोमबार चर्चित दोहारी गायक  कुलेन्द्र विश्वकर्मा ,ज्योती लोहोनी ,शकर बिरही गुरुङ अमर धिताल  मायाँ गुरुङ् , सिता केसी ,हास्य कलाकार दीपक थापा , स्थानीय कलाकार डोलमाया गुङ्ग ,शर्मीला लम्साल ,रवि घोताने लगायका कलाकारहरुले प्रस्तुती राखिरहेका आयोजकले जानकारी दीएको छ  । भोली फाल्गुन १ गते महासिवरात्रीको दिन चर्चित लोकदोहोरी गायिका ज्योति मगर , शंकर पन्त , कमला गैरे ,टेक छेत्री ,रमेश राजपाल, डोलमाया गुरुङ ,निच्चल थापा , सुरेन परियार , बिष्णु पराजुली , दुर्गा थापा लगायत को प्रस्तुती रहने छ ।   महोत्सवमा  रत्यौली  प्रतियोगिता   तनुहँ आइडल नुत्य प्रतियोगीता जारी रहेको छ । महोत्सव  एम्युजमेण्ट प्रालि पोखराको ब्यवस्थापन एवं  नमुना युवा क्लव, सुर्यमुखी आमा समुह र साँखे युवा क्लवको सहआयोजनामा आगामी फाल्गुण ४ सम्म चल्ने  हुनेछ ।

 

प्रतिकृया दिनुहोस

प्रथम थामडाडा सास्कृतिक महोत्सबमा भोली ज्योति मगर को प्रस्तुती रहने

तनहुँ डान्स च्याम्पियन २०१८ को द्रोस्रो अडिसन सुक्ला गण्डकी स्थित ग्रिन इटालियन मा शनिबार सम्म्पन भएको छ । लुकेर रहेका प्रतिभा हरुलाई समेट्ने र

प्रथम थामडाडा सास्कृतिक महोत्सबमा भोली ज्योति मगर को प्रस्तुती रहने

शुक्लागण्डकी नगरपलाीका ७ तनहुँ स्थित शान्ति नगर निवासी जिज्ञासा पुस्तकका लेखक नारायणदत्त अधिकारी(जिवन सागर )को शब्द रचनामा फरक शैलिको दार्शनिक गिती

प्रथम थामडाडा सास्कृतिक महोत्सबमा भोली ज्योति मगर को प्रस्तुती रहने

फोटो फिचर : १० औ खैरेनीटार महोत्सबको उद्घाटन गर्नुहुदै प्रधानसेनापति राजेन्द्र क्षेत्री