प्रथम थामडाडा महोत्सबमा मंगलवार ८ लाख बराबर को कारोबार ,आज प्रिती आले , गण्डकी आईडल वोम गुरुङ , डिजे अमन को डिजे प्रस्तुती रहने

यही माघ २६ गते देखी फाल्गुन ४ गते सम्म सन्चालन हुने प्रथम थामडाडा साखे सास्कृतिक महोत्सब २०७४ महासिवरात्रीको दिन करिब ५००० दर्सकले महोत्सब अबलोकन गर्नुका साथै ८ लाख बराबर को कारोबर भएको महोत्सबका आर्थिक सम्योजक बसन आले ले जानकारी दिए । हिजो ५अौ दिन चर्चित लोक दोहोरी गायिका ज्योति मगर ले , आफ्ना चर्चित गीत हरु उही मुला को चाना, धाडे बिरालो, जस्ता गीत हरु बाट दर्सक लाई नचाइन भने चर्चित लोक दोहोरी गायक शंकर पन्तले आफ्ना चर्चित गीत हरु गाइको बाच्छी गण्डकी तर्दैन , कसम मार्यो माया ले , सिव भजन बाट दर्सक लाई मनोरन्जन दिए । साथमा सुरन परियार , कमला गैरे , बिष्णु पराजुली माया गुरुङ रमेश राज पाल , दुर्गा घरती लगायत ले आफ्नो प्रस्तुती राखे ।
महोत्सब मा तनहुँ आईडल का प्रतिस्प्रधी बिच कडा प्रतिस्पर्धा चलिरहेको छ भने रत्यौली प्रतियोगिता पनि जारी नै छ आज छैठौ दिनमा पनि दर्सकको उस्तै सहभाबिकता रहनेमा आयोजक विश्वास्त रहेको छ किनभने आज बुधबार फुल्यो बामरी , बेली डान्स बाट ख्यातिप्राप्त कलाकार प्रिती आले , जगत गौडेल जगत गुरुङ ,माया गुरुङ सिता के.सी  गण्डकी आईडल वोम गुरुङ , डिजे अमन को डिजे प्रस्तुती , रहनेछ ।

प्रतिकृया दिनुहोस

प्रथम थामडाडा महोत्सबमा मंगलवार ८ लाख बराबर को कारोबार ,आज प्रिती आले , गण्डकी आईडल वोम गुरुङ , डिजे अमन को डिजे प्रस्तुती रहने

तनहुँ डान्स च्याम्पियन २०१८ को द्रोस्रो अडिसन सुक्ला गण्डकी स्थित ग्रिन इटालियन मा शनिबार सम्म्पन भएको छ । लुकेर रहेका प्रतिभा हरुलाई समेट्ने र

प्रथम थामडाडा महोत्सबमा मंगलवार ८ लाख बराबर को कारोबार ,आज प्रिती आले , गण्डकी आईडल वोम गुरुङ , डिजे अमन को डिजे प्रस्तुती रहने

शुक्लागण्डकी नगरपलाीका ७ तनहुँ स्थित शान्ति नगर निवासी जिज्ञासा पुस्तकका लेखक नारायणदत्त अधिकारी(जिवन सागर )को शब्द रचनामा फरक शैलिको दार्शनिक गिती

प्रथम थामडाडा महोत्सबमा मंगलवार ८ लाख बराबर को कारोबार ,आज प्रिती आले , गण्डकी आईडल वोम गुरुङ , डिजे अमन को डिजे प्रस्तुती रहने

फोटो फिचर : १० औ खैरेनीटार महोत्सबको उद्घाटन गर्नुहुदै प्रधानसेनापति राजेन्द्र क्षेत्री