मन्त्रको गितमा झुम्न दमौलीबासी आतुर ,तयारी पुरा

नयाँ बर्ष २०१९ को अवसर पारेर लायन्स क्लब अफ तनहुँ दमौलीले आयोजना गरेको नया बर्ष महाउत्सबमा मन्त्रको गितमा झुम्न दमौली बासी आतुर भएका छन् । आज साँझ हुने लाइभ कन्सर्ट सगैँ सास्कृतक कार्यक्रमबाट  अंग्रेजि नया बर्षलाई मात्रै स्वागत गरिदै छ । महाउत्सको सम्पुर्ण तयारी पुरा भएको जनाईएको छ । आइतबार सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले  सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो  ।  दार्जिलिङ्गको मन्त्र ब्याण्ड मुख्य आकर्षण रहेको कार्यक्रममा राष्ट्रिय कलाकारहरु रामजी खाँड, माण्डवी त्रिपाठी, घनश्याम रिजाल, शोभा त्रिपाठी, डिजे सिद्धान्त लगायतको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । साथमा दमौलीका स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।कार्यक्रम मध्यराती १ बजेसम्म संचालन हुने अध्यक्ष राकुले जानकारी दिनुभयो  ।
जिल्ला बासी अंग्रेजी नयाँ बर्ष मनाउन पोखरा, सौराहा, काठमाण्डौँ लगायत अन्य शहरमा जाने गरेकोले अन्यत्ल् जाने युवा पुस्तालाई जिल्लामा नै मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।   कार्यक्रमका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको र अपेक्षा गरिए भन्दा बढि सहभागीता हुने आयोजकले विश्वास लिएको छ

प्रतिकृया दिनुहोस

मन्त्रको गितमा झुम्न दमौलीबासी आतुर ,तयारी पुरा

जिज्ञासा पुस्तकका लेखक जिवन सागर नारायण दत्त अधिकारीको शब्द रचनामा रहेको आधुनिक गित 'जसलघाम यो जुन बनायो दुख पिर यो रुन बनायो बोलको आधुनिक गित एपिक

मन्त्रको गितमा झुम्न दमौलीबासी आतुर ,तयारी पुरा

पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र “प्रसाद”को “बन्की चरी के भन्छे” बोलको गितले दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । पछिल्लो सयम बजारमा

मन्त्रको गितमा झुम्न दमौलीबासी आतुर ,तयारी पुरा

पुसको जाडोमा दमौली बासीलाई मन्त्रले तताउने पुषको जाडोमा संगितिक व्याण्ड मन्त्रले आफ्नो प्रस्तुति मार्फत दमौलीबासीलाई तताउने भएको छ । लायन्स क्लव