लामागाउ फिरफिरेमा छैठौ फिरफिरे फो ल्होसार मेला हुने ,

तमु गुरुङ हरुको  महान पर्व ल्होसारको अवसरमा लामानास सामुदायिक सस्था सुक्ला गण्डकी नगरपालिका १२ लामागाउले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि फिरफिरे फो ल्होसार मेलाको आयोजना गरेको छ ।  मेलाको समुद्घाटन बिहान ११ बजे गण्डकी प्रदेशका प्रमुख सचिब लक्ष्मीराम पौडेलले गर्नु हुने कार्यक्रम तय भएको  मेला सम्योजक प्रसान्त गुरुङले जानकारी दिनुभयो  । साथै गुरुङले यो मेला बिगतको मेला भन्दा प्रिथक र रोचक हुने भन्दै सम्पूर्णलाई मेला अबलोकनको लागि आग्रह गर्नुभयो  । पौष १५ गते ल्होसारको दिन डोरी तान्ने प्रतियोगिता, एस ई इ मा उत्कृष्ट हुन सफल बिद्यार्थी सम्मान कार्यक्रम , परम्परागत सस्कृति झल्किने प्रचलित  कौडा झोडा नचरी नाच प्रस्तुत गरिनुका साथमा ख्यातीप्राप्त कलाकारहरु  सर्मिला गुरुङ , सागर गुरुङ ,प्रदिप त्रिपाठी ,पुजा गुरुङ , निकिता गुरुङ ,भबी मगर ,लगायत को सांगीतिक  प्रसुतीले दर्सकलाई झुमाउने छन  भने हिमाली सास्कृतिक परिवार को बिशेष न्रित्य प्रस्तुती रहने छ ।

 

प्रतिकृया दिनुहोस

लामागाउ फिरफिरेमा छैठौ फिरफिरे फो ल्होसार मेला हुने ,

कमल मोहन घिमिरे खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी वडा नं.–६, खैरेनीटार, तनहुँको ५०  औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह एवम् स्वर्ण

लामागाउ फिरफिरेमा छैठौ फिरफिरे फो ल्होसार मेला हुने ,

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले वर्तमान शिक्षा नीतिमा आमुल परिवर्तन गर्न जरुरी रहेको भन्दै व्यवसायीक र

लामागाउ फिरफिरेमा छैठौ फिरफिरे फो ल्होसार मेला हुने ,

खैरेनी माध्यामिक विद्यालय शुक्लागण्डकी ६ खैरेनिटारले आफनो ५० बर्ष पुरा गरेको अबसरमा स्वर्ण महोत्सव मनाईरहेको छ । महोत्सव मनाउने क्रममा बुधबार