गुरुङ जातिको ल्होछार पर्बको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

 पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा दिईएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरि गुरुङ जातिको ल्होछार  पर्बको दिन विदा दिने निर्णय गरेको हो ।
उक्त दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदाको निर्णय भएको बताईएको छ
प्रदेश सरकारले बढीमा ६ दिनसम्म आफ्नो प्रदेशमा वार्षिक बिदा घोषणा गर्न पाउने अधिकार संघिय सरकारबाट प्राप्त गरेको हुनाले ल्होछारको अवसरमा बिदा दिएको बताईएको छ ।

प्रतिकृया दिनुहोस

गुरुङ जातिको ल्होछार पर्बको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

कमल मोहन घिमिरे खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी वडा नं.–६, खैरेनीटार, तनहुँको ५०  औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह एवम् स्वर्ण

गुरुङ जातिको ल्होछार पर्बको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले वर्तमान शिक्षा नीतिमा आमुल परिवर्तन गर्न जरुरी रहेको भन्दै व्यवसायीक र

गुरुङ जातिको ल्होछार पर्बको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

खैरेनी माध्यामिक विद्यालय शुक्लागण्डकी ६ खैरेनिटारले आफनो ५० बर्ष पुरा गरेको अबसरमा स्वर्ण महोत्सव मनाईरहेको छ । महोत्सव मनाउने क्रममा बुधबार