पुसको जाडोमा दमौली बासीलाई मन्त्रले तताउने

पुसको जाडोमा दमौली बासीलाई मन्त्रले तताउने
पुषको जाडोमा संगितिक व्याण्ड मन्त्रले आफ्नो प्रस्तुति मार्फत दमौलीबासीलाई तताउने भएको छ ।
लायन्स क्लव अफ तनहुँ दमौलीले  पुस १६ गते तनहुँको सदरमुकाम दमौलीमा आयोजना गरेको न्यू इयर २०१९ इभ मार्फत मन्त्र व्याण्डले  कन्र्सट गर्न लागेको जनाइएको छ ।

‘हिमाली नेपाली’, ‘बिर्सेको छैनौ हामी’, ‘सधै सधै’ लगायतका  चर्चित गीतहरूबाट सांगितिक प्रस्तुती प्रस्तुत गर्न लागेको लायन्स क्लव अफ तनहुँ दमौलीका सचिव बिपीन श्रेष्ठले जानकारी दिनुभयो  । यस्तै कार्यक्रममा गायक रामजी खाँण, गायिका माण्डवि त्रिपाठी, गायक घनश्याम रिजाल, गायिका शोभा त्रिपाठी एवं स्थानीय तथा राष्ट्रिय कलाकारको सांगितिक प्रस्तुती रहने क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले जानकारी दिनुभयो।
 सांगितिक कार्यक्रम संगै कार्यक्रम स्थल परिसरमा विभिन्न खानाका स्टलहरू समेत रहने आयोजकले जनाएको छ ।
 दमौलीको खुल्ला मैदानमा पुस १६ गते दिउँसोदेखी शुरू हुने कार्यक्रम राती नयाँ वर्ष २०१९ लार्इ स्वागत गर्दै समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पुसको जाडोमा दमौली बासीलाई मन्त्रले तताउने

जिज्ञासा पुस्तकका लेखक जिवन सागर नारायण दत्त अधिकारीको शब्द रचनामा रहेको आधुनिक गित 'जसलघाम यो जुन बनायो दुख पिर यो रुन बनायो बोलको आधुनिक गित एपिक

पुसको जाडोमा दमौली बासीलाई मन्त्रले तताउने

पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र “प्रसाद”को “बन्की चरी के भन्छे” बोलको गितले दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । पछिल्लो सयम बजारमा

पुसको जाडोमा दमौली बासीलाई मन्त्रले तताउने

नयाँ बर्ष २०१९ को अवसर पारेर लायन्स क्लब अफ तनहुँ दमौलीले आयोजना गरेको नया बर्ष महाउत्सबमा मन्त्रको गितमा झुम्न दमौली बासी आतुर भएका छन् । आज साँझ हुने