भैरबनाथ युवा क्लब द्वारा एकादसीको अबसरमा बिभिन्न खेलकुद प्रतियोगिताको साथमा एकादशी मेलाको आयोजना हुने ,

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको छेलो प्रतियोगिता ,३५ बर्ष माथिको भलिवल प्रतियोगिता  हुने भएको छ ।

भैरबनाथ युवा क्लबको आयोजनामा यही मंसिर २ गते देखी बिभित प्रतियोगिता गर्न लागिएको हो । स्थानिय स्थरमा छरिएर रहेका युवा प्रतिभाको पहिचान गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उदेस्यले प्रतेक बर्ष क्लबको वार्षिक उत्सब र हरिबोदनी एकादसीको अबसरमा  बिभित प्रतियोगिताको साथमा  सास्कृतिक कार्यक्रमको  आयोजना गर्दै आएको हो ।  

प्रतियोगीतामा भलिवल तर्फको बिजेताले नगत रु ४५,००० हजार को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने क्रमस  उपविजेतालाई २६,००० हजार कप मेडल र प्रमाणपत्र र सान्तोव्ना हुनेलाई रु १६,००० कप मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिने भएको छ । त्यस्तै, प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, म्यान अफ दि म्याचलाई पनि पुरस्कार प्रदान गरिनेछ । र  ३५ बर्ष माथिको भलिवल प्रतियोगिताको बिजेताले खसी उपहार प्राप्त गर्ने छन । भने ५० बर्ष माथिको छेलो प्रतियोगिताको बिजेता ले भाले उपहार प्राप्त गर्नेछन ।

 

 

 

सोही अबसरमा क्लबले मङ्सिर ५ गते दिउसो १ बजे देखी बिभित सास्कृतिक कार्यक्रमको साथमा साझ ५ बजे देखी लुम्छाक गुरुङ गाउँ ,मुस्ताङ ,लगायत स्थानमा छायाङकन गरिएको गुरुङ सस्कृति झल्किने नेपाली कथानक चलचित्र दिदिबहिनीको को प्रदर्सन गरिनेछ ।  भलिबलप्रतियोगीतामा सहभागिताका लागि ५ हजार दर्ता शुल्क तोकिएको छ भने कार्तिक  ३०  देखि मंसिर १  गतेसम्म सहभागी टिमले दर्ता गरिसक्नु पर्नेछ ।  

 

प्रतिकृया दिनुहोस

भैरबनाथ युवा क्लब द्वारा एकादसीको अबसरमा बिभिन्न खेलकुद प्रतियोगिताको साथमा एकादशी मेलाको आयोजना हुने ,

सुरिन भुजेल ,२७ कार्तिक, युएई तनहुँ स्थायी बसोवास भै युएईमा कार्यरत तनहुँबासिको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा भानु नगरपालिका वाड नम्बर ७

भैरबनाथ युवा क्लब द्वारा एकादसीको अबसरमा बिभिन्न खेलकुद प्रतियोगिताको साथमा एकादशी मेलाको आयोजना हुने ,

मगर भाषा लिपी भेषभुषा सँस्कृती संरक्षण गरौ" कला सिप साहित्य र प्रतिभालाई प्रबर्दन गरौ" भन्ने मुल उदेस्यले नेपाल मगर संघ सुक्लागन्डकी नगर समिती

भैरबनाथ युवा क्लब द्वारा एकादसीको अबसरमा बिभिन्न खेलकुद प्रतियोगिताको साथमा एकादशी मेलाको आयोजना हुने ,

बिभिन्न बर्ग र उमेर समुहको लागि सौन्दर्य तथा प्रतिभा प्रदर्सनीमुलक प्रतियोगिता आयोजना गर्दै आईरहेको   रोयल आर्किनी हाउस प्राइभेट लिमिटेड को