लाईन्स महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन जुट्दै

 लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले असोज १९ गते देखि ३० गते सम्म आयेजना गर्न लागेको महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन जुट्दै गएको छ । शुक्लागण्डकी नगरपालीका वडा नम्वर ५ स्थित भानुभक्त बहुमुखि क्याम्पस परिसर बेचौतारामा गर्न लागिएको महोत्सबलाई सहयोगि संस्थाको रुपमा वडा नम्वर ५ ले साथ दिने भएको हो । वडा नम्वर ५ का अध्यक्ष दिर्घबहादुर थापाको अध्यक्षतमा बसेको बैठकले महोत्सव भव्य र सब्य रुपमा सफल वनाउनका साहयोगिको भुमिका खेल्ने निर्णय गरेको जनाइएको छ  । आफ्नै वडामा आयोजना गर्न लागेको महोत्सव गौरवको विषय भएको भन्दै सहयोग गर्ने निणय गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । सामाजिक सेवा संगै आर्थिक बिकासको पूर्वाधार, लायन्स महोत्सव सम्वृद्व शुक्लागण्डकीको आधार भन्ने मुल नारासहित ११ दिन सम्म चल्ने महोत्सब अन्य महोत्सव भन्दा भिन्नै खालको महोत्सव हुने क्लबका अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

लाईन्स महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन जुट्दै

कमल मोहन घिमिरे खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी वडा नं.–६, खैरेनीटार, तनहुँको ५०  औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह एवम् स्वर्ण

लाईन्स महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन जुट्दै

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले वर्तमान शिक्षा नीतिमा आमुल परिवर्तन गर्न जरुरी रहेको भन्दै व्यवसायीक र

लाईन्स महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन जुट्दै

खैरेनी माध्यामिक विद्यालय शुक्लागण्डकी ६ खैरेनिटारले आफनो ५० बर्ष पुरा गरेको अबसरमा स्वर्ण महोत्सव मनाईरहेको छ । महोत्सव मनाउने क्रममा बुधबार