१३ जना प्रतिस्प्रधीलाई पछी पार्दै बिबेक र आरती बने योङस्टेर नेपाल २०१८

बिभिन्न बर्ग र उमेर समुहको लागि सौन्दर्य तथा प्रतिभा प्रदर्सनीमुलक प्रतियोगिता आयोजना गर्दै आईरहेको   रोयल आर्किनी हाउस प्राइभेट लिमिटेड को प्रस्तुती निरज राइभाटको एकल आयोजना र मिस एस.एल.सी पोखरा २०१५ को बिजेता स्वोता रानाभाटको कोरियोग्राफीमा सन्चालित सौन्दर्य प्रतियोगिता योङस्टेर नेपाल २०१८ को उपाधी १३ जना प्रतिद्वन्दी लाई पछी पार्दै बिबेक रानाभाट र आरती थापा मगरले जित्न सफल भएका छन । बिजेता आरती थापा मगरले नगद रु १५,००० को साथमा प्याराग्लाईडिङ र १ महिना सरगम कलाकेन्द्र को तर्फ बाट न्रीत्य कन्ट्राक र सिल्भर क्रावन प्राप्त गरिन भने अर्का बिजेता बिबेक रानाभाटले १५००० हजार मोडलिङ कन्ट्राक र १ महिना सर्गम कलाकेन्द्रको तर्फ बाट निसुल्क न्रीत्य कन्ट्राक प्राप्त गर्न सफल भएका छन । बिजेता आरती थापा मगरले सम्पूर्ण आफ्ना समर्थक हरुलाई धन्यवाद दिदै आफुले ट्रेनिङ अबधीभर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गर्ने अबसर पाएकोमा खुशी ब्यक्त गर्दै यि कक्षाहरु ले आफ्नो मनोबल थप बढेको बताइन । अर्का बिजेता बिबेक रानाभाटले प्रतियोगितामा भाग लियपछी आफ्नो व्यक्तित्व विकास भई थप आत्मबल बढेको भन्दै आयोजक समर्थक र कोरियोग्राफरलाई धन्यवाद ब्यक्त गरे । प्रतियोगितामा क्रमस फ्रस्ट रनर अप स्मारिका बरालले नगद रु १०,००० सिल्भर क्रावन प्याराग्लाईडिङ र १ महिना डान्स स्कोलरशिप प्राप्त गर्न सफल भईन   । सेकेण्ड रनर अप सबी श्रेष्ठ ले नगद रु ५,००० को साथमा सिल्भर क्रावन प्याराग्लाईडिङ र १ महिना डान्स स्कोलरशिप प्राप्त गरिन भने भिवर चोइस को उपाघी सविना गुरुङ ले हात पार्न सफल बनिन । कार्यक्रम पोखरा को उधोग बारीज्य हल मा असार २८ गते सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

१३ जना प्रतिस्प्रधीलाई पछी पार्दै बिबेक र आरती बने योङस्टेर नेपाल २०१८

बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुनलाई शुक्लागण्डकीमा भव्य स्वागत गरिएको छ  । एपिवान टेलिभिजनद्धारा आयोजित

१३ जना प्रतिस्प्रधीलाई पछी पार्दै बिबेक र आरती बने योङस्टेर नेपाल २०१८

लाइन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले प्रदेश नम्वर ४ तनहुँ जिल्ला शुक्लागण्डकी शान प्रगति पुनलाई भब्य स्वागत गर्ने तयारी गरेको छ ।एपि वान

१३ जना प्रतिस्प्रधीलाई पछी पार्दै बिबेक र आरती बने योङस्टेर नेपाल २०१८

तनहुँ डान्स च्याम्पियन २०१८ को द्रोस्रो अडिसन सुक्ला गण्डकी स्थित ग्रिन इटालियन मा शनिबार सम्म्पन भएको छ । लुकेर रहेका प्रतिभा हरुलाई समेट्ने र