लायन्स क्लब अफ तनहुं शुक्लागण्डकीको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ तनहुं शुक्लागण्डकीको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लवले शुक्लागण्डकी नगरपालीका वडा नम्वर ५ स्थित जनकल्याण माध्यामिक विद्यालयमा उन्नत जातका लिची, तथा आंपको बिरुवा रोपिएको जनाईएको छ । बृक्षरोपण संगै बिरुवाहरुलाई फलामको बार लगाई संरक्षण गर्ने निर्णय पनि गरिएको क्लबका अध्यक्ष प्रदिप थापाले जानकारी दिनुभयो ।
सो अवसरमा  प्रमुख अतिथी रिजन चेयर पर्सन मधु सुदन कोईराला, अतिथीहरु रिजन चेयर पर्सन कृष्ण प्रसाद पौडेल तथा जोन चियर पर्सन सुर्य नारायण बराल, जोन चियर्स पर्सन ला ज्योती कुमार श्रेष्ठ, लायन्स कलब अफ खैरेनी दुलेगौडा सिटीका अध्यक्ष हरि खडका ,क्लवका संस्थापक अध्यक्ष ला दुर्गा कुमार श्रेष्ठ र  निबर्तमान अध्यक्ष ला दिर्घ बहादुर थापा लगायतले वृक्षरोपण कार्यमा सहभागिता जनाउनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

लायन्स क्लब अफ तनहुं शुक्लागण्डकीको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम सम्पन्न

 लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले असोज १९ गते देखि ३० गते सम्म आयेजना गर्न लागेको महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन

लायन्स क्लब अफ तनहुं शुक्लागण्डकीको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा विभिन्न जातका ५० वटा भन्दा बढि बिरुवाहरु बृक्षारोपण गरिएको छ।  क्लबका अध्यक्ष

लायन्स क्लब अफ तनहुं शुक्लागण्डकीको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम सम्पन्न

नेपाल मै पहिलो पटक लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले लायन महोत्सव आयोजना गर्ने भएको छ । शरद रितुको आगमन संगै यहि असोज १९ गते देखि ३० गते सम्म