गायक ईन्द्र गिरीको गालाको कोठी रिलिज


प्रतिभासाली  गायक ईन्द्र गिरी को नयाँ गीत गाला को कोठी सार्वजनिक भएको छ। गिरीले सोङ्स नेपाल यूट्यूब च्यानलबाट बाट आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन ।गीतमा स्वोयम गिरिकै संगीत रहेको छ । गीतको भिडियोमा मिस्टर सुक्ला गण्डकी सिजन १ का बिजेता किस्मत पौडेल , मिस कलेज पोखरा रिमान्स थापा र ममता गिरीको अभिनय देख्न सकिन्छ । गीतलाई  दिपक लामाले  निर्देशन गरेका हुन । गीतमा नारी सौन्दर्यता र माया प्रेमका भाबलाई मिठासतापुर्बक लिपिबद्द गरिएको सुन्न सकिन्छ । पोखराको लेकसाइड आसपास क्रेन्द्रित रहेर सुटिङ गरिएको गितको भिडिओ क्यामराम्यान द्वय नेत्र  गुरुङ र  सुबाश सुबेदीले खीचेका हुन । गीत को रेकोर्डिङ पल्स रेकोर्डिङ  स्टुडियो मा गरिएको हो ।

 

https://www.youtube.com/watch?v=fNMSPYJRD4I

प्रतिकृया दिनुहोस

गायक ईन्द्र गिरीको गालाको कोठी रिलिज

गाउँफर्कोदय माध्यामिक विधालय सुक्ला गण्डकी ८ गनपतीबजार तनहुँले विधालयको  शैक्षिक गुणस्तर उकास्न आयोजना गरेको तनहुँ सुक्ला गण्डकी ढोर फिर्दी