सांग्रिला बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सम्झौता

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गर्नुभएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक समेत आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता भए अनुुसार सांग्रिला बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ ईन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन् । यसरी बैंकले आफ्ना सबै शाखाहरुबाट बैकिङ्ग सेवाको अतिरीक्त लाईफ ईन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको बैकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

सांग्रिला बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार

सांग्रिला बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सम्झौता

प्रदेश नं ४ को सरकारले आव ०७४÷०७५ वाकी अवधिको लागि वुधवार बजेट तथा कार्यक्रम ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले

सांग्रिला बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सम्झौता

तनहुँ बैशाख १२। दिवाकर भण्डारी सांग्रीला डेभलपमेन्ट बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई चुक्त्ता पूँजीकाे २.५० प्रतिशत बोनस