तनहुँ डान्स च्याम्पियन २०१८ को दोस्रो अडिसन दुलेगौंडाको ग्रीन इटालियन रेस्टुरेन्ट मा सम्पन्न

तनहुँ डान्स च्याम्पियन २०१८ को द्रोस्रो अडिसन सुक्ला गण्डकी स्थित ग्रिन इटालियन मा शनिबार सम्म्पन भएको छ । लुकेर रहेका प्रतिभा हरुलाई समेट्ने र उनिहरुको कला लाई उजागर गरी पहिचान गराउने उदेस्यले सन्चालित प्रतियोगिताको दोस्रो अडिसन बाट १५ जना छनोट भएको हुन । रोयल आर्किनी हाउस प्राली को प्रस्तुतीमा सन्चालित तनहुँ डान्स च्याम्पियन २०१८ को पहिलो अडिसन सुक्लागन्डकी ४ स्थित ज्ञान बगैचा इङ्लिश बोडिङमा बिहीवार सम्पन्न भईसकेको छ ।   सुक्लागन्डकीका बिभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरु  लाई अभिप्रेरित गर्दै उनीहरुमा सकारात्मक र रचनात्मक क्षमताको विकास गर्नै कार्यक्रमको उद्देश्य रहेको आयोजक बिन्दु कुवर ले बताउनु भयो । प्रतियोगितामा सुक्लागन्डकीमा रहेका ५ देखी २० वर्ष सम्मका ले सहभागीता जनाइ आफ्नो प्रतिभा देखाउन सक्ने आयोजकले जनाएको छ

 

प्रतिकृया दिनुहोस

तनहुँ डान्स च्याम्पियन २०१८ को दोस्रो अडिसन दुलेगौंडाको ग्रीन इटालियन रेस्टुरेन्ट मा सम्पन्न

जिज्ञासा पुस्तकका लेखक जिवन सागर नारायण दत्त अधिकारीको शब्द रचनामा रहेको आधुनिक गित 'जसलघाम यो जुन बनायो दुख पिर यो रुन बनायो बोलको आधुनिक गित एपिक

तनहुँ डान्स च्याम्पियन २०१८ को दोस्रो अडिसन दुलेगौंडाको ग्रीन इटालियन रेस्टुरेन्ट मा सम्पन्न

पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र “प्रसाद”को “बन्की चरी के भन्छे” बोलको गितले दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । पछिल्लो सयम बजारमा

तनहुँ डान्स च्याम्पियन २०१८ को दोस्रो अडिसन दुलेगौंडाको ग्रीन इटालियन रेस्टुरेन्ट मा सम्पन्न

नयाँ बर्ष २०१९ को अवसर पारेर लायन्स क्लब अफ तनहुँ दमौलीले आयोजना गरेको नया बर्ष महाउत्सबमा मन्त्रको गितमा झुम्न दमौली बासी आतुर भएका छन् । आज साँझ हुने