सांग्रीला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश प्रस्ताव गर्यो

तनहुँ बैशाख १२। दिवाकर भण्डारी

सांग्रीला डेभलपमेन्ट बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई चुक्त्ता पूँजीकाे २.५० प्रतिशत बोनस तथा ९.३०  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार सम्पन्न बैंक सञ्चालक समितिको २०३ औं बैठकले बाेनस र नगद गरि कूल ११.८०  प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई दिएको निर्देशन बमोजिम दुई अर्ब ५० करोड ६३ लाख ८५ हजार कायम हुनेछ

प्रतिकृया दिनुहोस

सांग्रीला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश प्रस्ताव गर्यो

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार

सांग्रीला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश प्रस्ताव गर्यो

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने

सांग्रीला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश प्रस्ताव गर्यो

प्रदेश नं ४ को सरकारले आव ०७४÷०७५ वाकी अवधिको लागि वुधवार बजेट तथा कार्यक्रम ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले