किङ एन्ड क्वीन २०१८ को ट्यालेण्ट राउन्ड सम्पन्न

रोयल आर्किनी हाउस प्राइभेट लिमिटेड को प्रस्तुतीमा सन्चालित किङ एन्ड क्वीन  २०१८ को ट्यालेण्ट राउन्ड शुक्रबार पोखरा चिप्लेढुङगामा अबस्थित डि भिलेज रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

हिजो भएको ट्यालेन्ट राउन्डमा १३ जना किङ एण्ड कुइन नेपाल २०१८ का फाइनल प्रतिस्प्रधीले आफ्नो प्रस्तुती राखेका थिए ।

भने प्रस्तिस्प्रधीको  क्षमता को मुल्याङ्कन कक्षमा  जर्जहरु सरगम कला केन्द पोखरा को एमडी ,प्रिन्सेस कास्कीको ओर्गनाइजर प्रीती गुरुङ, आयोजकको तर्फ बाट निरज राइभाट, मिस्टर सुक्ला गण्डकी सिजन २ का बिजेता सविन श्रेष्ठ रहेका थिए। 


 फाइनल प्रतिस्प्रधी, क्रमस  क्रिती गुरुङ,अनिश तामाङ ,सिम्रन गुरुङ , नियुक्ती केसी ,सुदिप मगर ,ममता मगर ,प्रबिना सुनार , धर्म सिङ आले ,दिक्ष पौडेल , यसता लामा , बिनय पुन , सृस्टी राइ ,र महेस खत्रीले आउदो बैशाख १५ गते ग्रान्ड फाईले मा प्रतिस्प्रधा गर्ने आयोजक आर्यन कुवरले जानकारी दिए ।

 

ग्रान्ड फाईले पोखरा लेक साइडमा रहेको ओजन रेस्टो एन्ड बार मा सन्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस

किङ एन्ड क्वीन २०१८ को ट्यालेण्ट राउन्ड सम्पन्न

पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय परिएको छ । उक्त बम नेपाली सेनाको वम

किङ एन्ड क्वीन २०१८ को ट्यालेण्ट राउन्ड सम्पन्न

तनहुँको दमौलीमा रहेका सामाजिक क्षेत्रमा  क्रियाशिल युवाहरुको भेलाले लायन्स क्लब अफ तनहुँ दमौली गठन गरेका छन् । क्लबको संस्थापक अध्यक्षमा दमौली

किङ एन्ड क्वीन २०१८ को ट्यालेण्ट राउन्ड सम्पन्न

पुर्व मन्त्री एंव् प्रदेश सभा सदस्य अाशा काेईरालाले समाजसेवाकाे क्षेत्रमा पुरूष भन्दा महिला अघि रहेकाे दावी गर्नुभएको छ । शुक्लागण्डकी २ गाछेपानीमा