नारायणदत्त अधिकारीको रचनामा दार्शनिक गित गजल बजारमा


शुक्लागण्डकी नगरपलाीका ७ तनहुँ स्थित शान्ति नगर निवासी जिज्ञासा पुस्तकका लेखक नारायणदत्त अधिकारी(जिवन सागर )को शब्द रचनामा फरक शैलिको दार्शनिक गिती गजल बजार आएको छ ।
 जिज्ञासा पुस्तक लेखेर थप चर्चामा आउनुभएको उहाँले पछिल्लो समय माया परितीको भन्दा पनि फरक शैलिमा दार्शनिक गजल रचना गरि त्यसको संगित सहितको म्युजिक भिडियो समेत बजारमा ल्याउनुभएको छ ।
 रुनु बनायो गिती गजलमा भुवन प्रकास बडुको स्वर र संगित तथा इन्दिरा भट्राईको प्रस्तुति रहेको छ ।
यस गजलमा जसले घाम र जुन वनायो उसैले दुख र पिर रुन वनाएको हो तसर्थ यदि कसैलाई दुख पर्दैमा आतिन नहुने र दुख जस्तै अवश्य सुख पनि प्राप्त हुन्छ भन्ने कुराको दार्शनिक चित्रण गरिएको छ ।
मान्छेमा जात,बर्ग ,लिङ्गको आधारमा कुनै भेदभाव गर्नु हुदैन भन्ने कुरा यदि समान नभए सबैको रातो नै किन खुन बनायो भन्ने शब्दले यस गिती गजलाई थप मार्मिक वनाएको छ ।  
यसरी हेर्दा सग्रमा यस गिती गजलले समाजिका सबै वर्गलाई समेट्न खोजेको छ भने जिवन र सागरको कुरालाई पनि उल्लेख गरिएको पाइन्छ ।
यस म्युजिक भिडियो सहितको गिती गजलका रचनाकार अधिकारीले आगामी दिनमा समेत यस्ता प्रकारका अन्य गजल गित तथा पुस्तक रचना समेत गर्ने वताउनुभयो  ।
गिती गजललाई नयाँ बर्षको सरुवातका दिन बैशाख १ गते वाट युटुव राखिए संगै  दर्शक तथा श्रोताले मन पराएको हुँदा र तत्कालै यसको भाग २ इन्दिरा भट््राईको स्वरमा समेत वजारमा आउने बताईएको छ ।

 

प्रतिकृया दिनुहोस

नारायणदत्त अधिकारीको रचनामा दार्शनिक गित गजल बजारमा

फोटो फिचर : १० औ खैरेनीटार महोत्सबको उद्घाटन गर्नुहुदै प्रधानसेनापति राजेन्द्र क्षेत्री

नारायणदत्त अधिकारीको रचनामा दार्शनिक गित गजल बजारमा

यही माघ २६ गते देखी फाल्गुन ४ गते सम्म सन्चालन हुने प्रथम थामडाडा साखे सास्कृतिक महोत्सब २०७४ महासिवरात्रीको दिन करिब ५००० दर्सकले महोत्सब अबलोकन

नारायणदत्त अधिकारीको रचनामा दार्शनिक गित गजल बजारमा

राइपुर साखेमा आयोजित  प्रथम थामडाँडा साँखे  सास्कृतिक महोत्सवको  चौथो दिन आज सोमबार चर्चित दोहारी गायक  कुलेन्द्र विश्वकर्मा ,ज्योती लोहोनी