रेडियो तनहुँ ९७ . २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद थापालाई सम्मान

रेडियो तनहुँ ९७ दशमलब २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद समजासेवी प्राध्यापक डाक्टर चन्द्र बहादुर थापालाई नागरिक अभिनन्दन गरिएको छ ।
दशैँ खैरेनिटार महोत्सवको राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम अन्र्तगत तनहुँ जिल्लामा जन्मिएर यस क्षत्रमा शिक्षाको क्षेत्रमा पुर्याउनुभएको महत्वपुण योगदनको उच्चकदर गर्दै राष्ट्रिय व्यक्तित्वमा सम्मानित गरिएको जनाईएको छ ।
जिल्ला ,प्रदेश र देशैकै शिक्षा क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान महत्वपुर्ण रहेकोले महोत्सवको अवसरमा सम्मान गरिएको महोत्सवका प्रबक्ता हरि थापाले जानकारी दिनुभयो ।
प्रा.डा थापाले जिल्ला भित्रका विभिन्न विद्यालय ,क्याम्पस स्थापना गर्नका लागि विगतमा  निस्र्वाथ भावनाले सहयोग गर्दै आउनुभएको थियो ।
पृथ्विनारायण क्याम्पसमा लामो समय प्राध्यापक पेशामा विताउनु भएका थापा हाल शुक्लागण्डकी नगरपालीकाका विभिन्न सामाजिक संघ संस्थाको जिम्मेवार पदमा रहेर काम गर्दै आउनुभएको छ भने क्षेत्री समाज नेपालको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ।

प्रतिकृया दिनुहोस

रेडियो तनहुँ ९७ . २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद थापालाई सम्मान

म्याग्दे गाउँपालीका वडा नम्बर १ माथिल्लो गुणदीका खनालहरु आफ्नो कुलायन मन्दिर निर्माणका लागि तिब्र गतिमा जुटेका छन् । मन्दिर निर्माणमा समाजका जेष्ठ

रेडियो तनहुँ ९७ . २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद थापालाई सम्मान

तनहुँको शुक्लागण्डकी नगरपालीका स्थित कवासेमा रहेको पहिलो पाइला मन्टेश्वरी एकेडमीको चौथो बाषिकोत्सव तथा दिक्षान्त समारोह एक कार्यक्रमका विच

रेडियो तनहुँ ९७ . २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद थापालाई सम्मान

भाषा सस्कार र संस्कृति लाई पहिचान गर्दै सम्पूर्ण मगरहरुलाई जागरुक बनाउने उदेश्यको साथ सुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोग र खैरेनीटार मगरसमाज