Powered By: i-Tech Nepal

News Headlines

  • आफ्नै ससुराको हत्या

    शुक्लागण्डकी १८ फाल्गुण ।
    घान्दु्रक वडा नंं.–२ बस्ने बर्ष ३० की विवा वि.क.ले ससुरा खड्गसिंह विकले रक्सीको नशामा अनावश्यक विवाद गरेको भन्दै बहिनी मनिता वि.क.सँग
    मिलेर ५५ बर्षे ससुरालाई फागुन १४ गते लाठी, लात्ति र मुक्का प्रहार गरी सिस्नुपानि समेत लगाइ कुटपिट गरी मारेको आरोपमा कास्की प्रहरीले बुहारी र मनितालाई पक्राउ गरेको जनाएको छ । कुटपिटका कारण १६ गते उनको मृत्यु भएकोले उनलाई पक्राउ गरि कर्तव्य ज्यान मार्ने मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ


PROGRAM SCHEDULE

    ARCHIVES